एनएमबिको १६४ औंँ शाखा रोल्पाको माडीमा

बिहीवार, फागुन १५, २०७६ साल,
काठमाडौं । एनएमबि बैंकले रोल्पाको माडीमा आफ्नो १६४औं शाखा सञ्चालनमा ल्याएको छ । शाखाको ऊर्जामन्त्री वर्षमान पुन र बैंकका अध्यक्ष पवनकुमार गोल्याणले उद्घाटन गरे ।

२४ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको बैंकले नवीनतम् सेवा तथा सुविधाबाट ग्रामीण तथा सहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने उद्देश्यका साथ शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।

बैंकले १६४ शाखा, १३१ वटा एटीएमसहित अन्य बैकल्पिक वितरण प्रणालीेसमेतको माध्यमबाट ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411