बाबुराम र उपेन्द्रको समाजवादी पार्टी पदाधिकारीमा को को परे?

सोमबार, बैशाख २३, २०७६ साल,
काठमाडौं । नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपाल मिलेर बनेको समाजवादी नेपाल पार्टीको पदाधिकारीहरूको टुंगो लागेको छ।

राजधानीको कमलादीमा भएको एकता घोषणा सभामा बोल्दै उक्त पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले  पदाधिकारीको नाम घोषणा गरेका छन्।

दुई अध्यक्ष प्रणालीमा भट्टराई  संघीय परिषद्का अध्यक्ष बनेका छन् भने उपेन्द्र यादव केन्द्रीय समिति अध्यक्ष बनेका छन्।

यी हुन् समाजवादी पार्टीका पदाधिकारीहरू:
बरिष्ठ नेता- अशोककुमार राई
सहअध्यक्ष-  राजेन्द्र श्रेष्ठ

उपाध्यक्षहरू
नवराज सुवेदी
परशुराम खापुङ
युवराज कार्की
रकम चेम्जोङ
रेणुकुमारी यादव
लालबाबु राउत ९प्रदेश २ का मुख्यमन्त्री०
हिसिला यमी
हेमराज राई

महासचिवहरू
गंगानारायण श्रेष्ठ
रणध्वज कंदम्बा
रामसाय प्रसाद यादव

उपमहासचिव
डम्बर खतिवडा
दानबहादुर विश्वकर्मा
प्रकाश अधिकारी

सचिवहरू
मोहम्मद इस्तियाक राई
दुर्गा सोब
परशुराम बस्नेत
प्रशान्त सिंह
२ पद खाली

कोषाध्यक्ष
विजयकुमार यादव

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411