नेपाल इन्भेष्टमेण्ट बैंकको ४० प्रतिशत लाभांश प्रस्ताव, बोनस शेयर कति

आईतवार, मंसिर २३, २०७५ साल,
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले गत आर्थिक वर्षको कमाईबाट आफ्ना लगानीकर्तालाई बितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई दिने लाभांश प्रस्ताव गरेको हो ।

बैंक सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई ४० प्रतिशत प्रतिफल दिने गर्ने प्रस्ताव गरेको हो । जसमा १८ प्रतिशत बोनस तथा २२ प्रतिशत नगद लाभांश बितरणको प्रस्ताव भएको ।

अहिले बैंकको चुक्ता पूँजी १० अर्ब ६४ करोड ५६ लाख रुपैंया छ । प्रस्तावित बोनस बितरण प्रश्चात बैंकको चुक्ता पूँजी १२ अर्ब ५६ करोड १८ लाख रुपैंया पुग्नेछ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411