सेञ्चुरी बैंकले मुद्दती खातामा १३ प्रतिशतसम्म ब्याज दिने

शुक्रबार, मंसिर २१, २०७५ साल,

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले व्यक्तिगत ग्राहकहरुलाई उच्च ब्याजदर सहितको मुद्दती निक्षेप योजना सञ्चालनमा ल्याएको छ ।

बैंकले ६ महिना देखि २ वर्ष सम्मको विशेष मुद्दती खाताको लागि वार्षिक ब्याजदर १३ प्रतिशत र १ महिना देखि २ वर्ष सम्मको साधारण मुद्दती खाताको लागि वार्षिक ब्याजदर १२ प्रतिशत प्रदान गर्ने गरि दुई नयाँ योजना ल्याएको छ ।

विशेष मुद्दती खातामा बैंकले मासिक रुपमा ब्याज भुक्तानी गर्ने जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411