चितवन टाइगर्सलाई कुमारी बैंकको प्रायोजन

बिहीवार, मंसिर २०, २०७५ साल,
काठमाडौं । कुमारी बैंकले ‘एभरेष्ट प्रिमियर लिग – टि २० टुर्नामेन्ट’मा सहभागी टोली ‘चितवन टाइगर्स’लाई प्रायोजन गरेको छ। क्रिकेटको विकासमा सहयोग गर्न टोलीलाई सहयोग गरेको बैंकले जनाएको छ।

टुर्नामेन्ट यहि मंसिर २२ देखि पुस ६ गते सम्म काठमाडौंको किर्तिपुर खेल मैदानमा हुनेछ।कार्यक्रममा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले टिमका कप्तान पृथु बॉस्कोटा सहित अन्य खेलाडीहरुलाई जर्सी प्रदान गरी सफलताको शुभकामना ब्यक्त गरे।

बैंकका ८८ शाखा, ७९ एटिएम तथा २ वटा एक्सटेन्सन काउण्टर छन्।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411