नबिल बैंकले शेयरधनीलाई बोनस शेयर सहित ३४ प्रतिशत लाभांश दिने

मंगलवार, मंसिर १८, २०७५ साल,

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको बैंठकले १२ प्रतिशत बोनस तथा २२ प्रतिशत नगद लाभांश गरि कूल ३४ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको हो ।

नबिल बैंकले अघिल्लो वर्ष ३० प्रतिशत बोनस शेयर र १८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । बैंकको लाभांश  अघिल्लो वर्षभन्दा १४ प्रतिशतले कम हो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411