नागरिक लगानी कोषले प्रस्ताव गर्यो बोनस

आईतवार, मंसिर १०, २०७४ साल,
काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको कमाईबाट बितरण गर्ने लाभांस प्रस्ताव गरेको छ । कोष सञ्चालक समितिको बैठकले २२ प्रतिशत बोनस तथा १.१५ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको लाभांस महालेखा परीक्षकको कार्यालयको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन । ७४ करोड ३ लाख रुपैंया चुक्ता पूँजी रहेको कोषको प्रस्तावित बोनस बितरण पश्चात चुक्ता पूँजी ९० करोड ३१ लख रुपैंया पुग्नेछ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411