ङादी ग्रुप पावरले १० प्रतिशत बोनसपछि ३० प्रतिशत हकप्रद दिने

सोमबार, भाद्र १२, २०७४ साल,
काठमाडौं । ङादी ग्रुप पावर कम्पनीले लगानीकर्तालाई बोनस शेयरपछि हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको भदौ १२ गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई १० प्रतिशत बोनस शेयरपछि ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७३-७४ को नफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको जनाएको छ । लगानीकर्ताले भने उक्त लाभांश कम्पनीको अगामी साधारणसभाले पारित गरेपछि मात्रै पाउने छन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411