दुई नम्बर प्रदेशको चुनाव सर्‍यो

बिहीवार, आषाढ १, २०७४ साल,
काठमाडौं । आन्दोलनरत राष्ट्रिय जनता पार्टी र सत्तागठबन्धनबीच दुई नम्बर प्रदेशको चुनाव सार्ने सहमति भएको छ । बाँकी रहेका प्रदेशमा भने असार १४ मै निर्वाचन गराउने सहमति भएको हो ।

प्रदेश १, ५ र ७ मा भने असार १४ मै चुनाव हुने छ । दुई नम्बर प्रदेशको चुनावको मिति भने आजै आयोगसँगको छलफलमा तय गरिने भएको छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411