सोमबार १० अर्ब ८० करोडको ट्रेजरी विल्स निष्कासन हुँदै

शुक्रबार, जेष्ठ २६, २०७४ साल,
काठमाडौं । आगामी सोमबार नेपाल राष्ट्र बैंकले १० अर्ब ८० करोड रुपैयाँको ट्रेजरी बिल्स बोलकबोलबाट निष्कासन गर्ने भएको छ ।

केन्द्रीय बैंकले ९१ दिनका लागि साढे २ अर्ब रुपैयाँ, ८ अर्ब ३० करोड एक वर्षका लागि निष्कासन गर्न लागेको हो ।

९१  दिने ट्रेजरीको अवधि आउँदो भदौ भदौ २७ गते र एक वर्षेको आगामी वर्ष जेठ २९ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411