आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मा पक्राउ

शुक्रबार, जेष्ठ १९, २०७४ साल,
काठमाडौं । आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मालाई पक्राउ गरेको हो ।

राजस्व हिनामिना गरेको अभियोगमा महानिर्देशक शर्मालाई पक्राउ गरिएको अख्तियारका सहायक प्रवक्ता खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।

‘राजस्व हिनामिनाको अभियोगमा पक्राउ गरिएको अख्तियार स्रात जनाएको छ । उनलाई अहिले आयोगको हिरासतमा राखिएको छ, ।

शर्मालाई शुक्रबार १ बजे विभागको कार्यालयमा नै रहेको समयमा पक्राउ गरिएको हो ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411