स्टाण्डर्डको एफपिओ छिटो बाँडफाँड गर्न निर्देशन

शुक्रबार, बैशाख ८, २०७४ साल,
काठमाडौं । धितोपत्र बोर्डले स्टाण्डर्ड चार्टड बैंककले जारी गरेको एफपिओ तत्काल बाँडफाँड गर्न निर्देशन दिएको छ।

धेरै लगानीकर्ताको ठुलो रकम होल्ड भएर बसेको भन्दै बोर्डले जारी भएको ५० दिनभित्र बाँडफाँड गरिसक्न बिक्री प्रबन्धकलाई निर्देशन दिएको हो।
 
बैंकको एफपिओमा दुई लाख २५ हजार लगानीकर्ताले ३८ अर्ब रुपैयाँ जम्मा गरेका छन्। छिटो बाँडफाँड गरेपछि उक्त रकम बजारमा आउने र त्यसको कारणले तरलता व्यष्वस्थापनमा सहयोग पुग्ने बोर्डले विश्वास लिएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411