कालिका माइक्रोक्रेडिटका सेयरधनीलाई ६५ प्रतिशत बोनस सेयर, राष्ट्र बैंकले दियो स्वीकृति

सोमबार, फागुन ९, २०७३ साल,
काठमाडौं । कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक लिमिटेडले बोनस सेयर जारी गर्न नेपाल राष्ट्र बैंकबाट अनुमति पाएको छ ।

बैंकले आफ्ना सेयधनीलाई ६५ प्रतिशत बोनस सेयर दिन लागेको हो । बैंकको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले बोनस सेयर पाउनेछन् ।

हाल कालिकाको चुक्तापुँजी पाँच करोड रुपैयाँ रहेको छ । ६५ प्रतिशत बोनस सेयर वितरण गरेपछि बैंकको चुक्तापुँजी सवा आठ करोड रुपैयाँ पुग्नेछ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411