श्री इन्भेष्टमेन्ट र एभरेष्ट फाइनान्स गाभिएर आजबाट एकिकृत कारोबार सुरु

बुद्धबार, माघ १९, २०७३ साल,
काठमाडौं । दुई वित्तीय संस्था एकआपसमा गाभिएर आजदेखि एकिकृत रुपमा वित्तीय कारोबार सुरु गरेका छन् ।

श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स लिमिटेड र एभरेष्ट फाइनान्स लिमिटेड एकआपसमा गाभिएर श्री इन्भेष्टमेन्टको नाममा एकिकृत वित्तीय कारोबार सुरु गरेका हुन् ।

गत साता नेपाल राष्ट बैंकले अन्तिम स्वीकृति दिएपछि दुई वित्त कम्पनी गाभिएर एक भएका हुन् । आउँदो असारसम्म चुक्तापुँजी बढाएर ८० करोड रुपैयाँ पुयाउनुपर्ने भएपछि दुई संस्था गाभिएका हुन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411