प्राइम कमर्सियल बैंकको अध्यक्षमा उदयमोहन श्रेष्ठ

आईतवार, माघ १६, २०७३ साल,
काठमाडौं । प्राइम कमर्सियल बैंकको नवौं वार्षिक साधारण सभाले संचालक समितिको अध्यक्षमा उदयमोहन श्रेष्ठले सर्वसम्मतबाट निर्वाचित गरेको छ।
 
श्रेष्ठ विगत नौ वर्षदेखि संचालक समितिमा रहँदै आएका हुन्। बैंकका निवर्तमान अध्यक्ष उमेश श्रेष्ठले बैंकको संचालक तथा अध्यक्ष पदबाट राजिनामा दिएपछि उदयमानलाई रिक्त स्थानमा उनी निर्वाचित भएका हुन्।
 
श्रेष्ठ अध्यक्ष भएसँगै संचालक समितिको एक सदस्य पद रिक्त हुन आएकोमा डा विश्व केशर मास्केलाई नियूक्ति गरिएको कम्पनीले जनाएको छ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411