​नेपाल टेलिकमले ल्यायो १५ रुपैयाँको डे डाटा प्याक अफर

बिहीवार, मंसिर १६, २०७३ साल,

काठमाडौं । नेपाल टेलिकमले डे डाटा प्याक अफर ल्याएको छ। टेलिकमले दिउँसोकोे १२ बजेदेखि ३ बजेसम्मका लागि १५ रुपैयाँमा ३ दिनलाई मान्य हुने गरी ३० एमबी र ३० रुपैयाँमा ७ दिनका लागि ७० एमबी डाटा प्याक अफर ल्याएको हो।

टेलिकमका अनुसार यो अफर आजदेखि ३ महिनासम्म रहने छ।
 
डाटा प्याकका लागि अंग्रेजीमा  स्पेशल ३० एमबी वा स्पेशल ७० एमबी टाइप गरी १४१५ मा पठाउनु पर्ने छ। उल्लेखित दरमा कर भने लाग्ने टेलिकमले जनाएको छ। 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411