ग्रोमर मर्चेन्टले २० प्रतिशत नगद लाभांश दिने, कम्पनीको नाम प्रभु क्यापिटल हुने

सोमबार, जेष्ठ ३१, २०७३ साल,
काठमाडौं । ग्रोमर मर्चेन्ट बैंकर लिमिटेडले २० प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको सोमबार बसेको संचालक समिति बैठकले आर्थिक वर्ष २०७१/०७२को मुनाफाबाट चुक्तापुँजीको २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
 
यो कम्पनीको नाम समेत परिवर्तन गर्ने निर्णय समेत गरेको छ । अब ग्रोमरको नाम प्रभु क्यापिटलमा परिवर्तन भएको छ । कम्पनीको कार्यालय दरबारमार्गबाट कमलादीमा सर्ने भएको छ ।
 
कम्पनीको संचालक समितिलार्इ निरन्तरता दिने प्रस्ताव समेत साधारण सभाले अनुमोदन गरेको छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411