कर्णाली बिकास बैंकको २५ प्रतिशत बोनस शेयर, चैत्र ७ गते साधारणसभा

मंगलवार, फागुन १२, २०७१ साल,
काठमाडौं । कर्णाली बिकास बैंकले लगानीकर्तालाई २५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । बैंक संचालक समितिको बैठकले दशौ र एघारौ साधारणसभा एकसाथ गर्ने निर्णय गरेको हो । बैकको साधारण सभा चैत्र ७ गते गर्ने भएको छ ।
 
बैंकको चुक्ता पूँजी आठ करोड रहेकोमा गत आर्थिक बर्षमा एक करोड ८४ लाख खुद नाफा गरेको थियो । बोनस जारीपछि बैंकको चुक्ता पूँजी १० करोड पुग्ने छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411