पाइपलाइन सम्झौतामा हस्ताक्षर गर्न भारतीय मन्त्री नेपालमा

आईतवार, भाद्र ६, २०७२ साल,

काठमाडौँ । बहुप्रतिक्षित रक्सौल–अमलेखगञ्ज पाइपलाइन विस्तारसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधान लगायतको टोली आइतबार काठमाडौँ  आइपुगेको छ ।

नेपाल र भारत सरकारबीच सोमबार वाणिज्य मन्त्रालयमा हुने सम्झौतामा हस्ताक्षर गर्न राज्यमन्त्री धर्मेन्द्र प्रधान १२ सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौँ आइपुगेका हुन् ।

दुवै मुलुकका सरकारबीच सम्झौतापछि निर्माण हुने पाइपलाइन विस्तारले मुलुकमा पट्रोलियम पदार्थको आपूर्ति सहज र सुलभ हुने छ । रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411