​आज पनि सुनको भाउ तोलामा सातसयले बढ्यो, चाँदी पाँच रुपैयाँले

बुद्धबार, श्रावन २७, २०७२ साल,

काठमाडौं । यो हप्ताको सुरुदेखि नै उकालो लाग्न थालेको सुनको भाउ बुधबार पनि बढेको छ । बुधबार एकैदिन सुनको भाउ तोलामा सातसय रुपैयाँले बढेको छ ।
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलाको ४८ हजार नौसय रुपैयाँमा किनबेच भइरहेको छ । यसअघि मंगलबार तोलाको ४८ हजार दुईसय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
 
बुधबार चाँदीको भाउ पनि पाँच रुपैयाँ बढेको छ । महासंघका अनुसार चाँदी तोलाको ६ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ । 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411