देश/विदेश

एनसेलको पुँजीगत लाभकर मुद्दामा न्‍यायाधीशहरुबीच मत बाझिएपछि फैसला आएन

Posted on Nov 15 2019
काठमाडौँ । दूरसञ्‍चार सेवा प्रदायक कम्पनी एनसेलको पुँजीगत लाभकर सम्बन्धी विवादका सम्बन्धमा सर्वोच्च अदालतले फैसलाको पूर्णपाठ तयार गरे पनि शुक्रबारसमेत सार्वजनिक गरेन। भदौ ९ गते सर्वोच्चको बृहत् पूर्ण इजलासले ६२ अर्ब..

सी र मोदीबीच भेटवार्ता, सीमा सम्बन्धी विशेष प्रतिनिधिहरुको बैठक बोलाउनेबारे छलफल

Posted on Nov 15 2019
एजेन्सी । चीनका राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ब्राजिलको राजधानी ब्रासिलियामा भेटवार्ता भएको छ । ब्राजिलमा जारी ब्रिक्स सम्मेलनका क्रममा सी र मोदीबीच भेटवार्ता भएको हो । बीबीसीका..

जमिन र घर नै चिराचिरा परेपछि त्रसित जनजीवन

Posted on Nov 15 2019
काठमाडौं । साँगुरीगढी गाँउपालिका–५ तुङ्खाका बासिन्दा यतिबेला त्रासमा छन् । गाउँका ठाउँ ठाउँमा अचानक पानीको मुल फुटेर जमिननै चिरा चिरा पर्न थालेपछि उनीहरुको चिन्ता चुलिएको हो । सामान्यतया पानीको मुल बर्खामा..

सीमा जोडिएको नेपाली चौकीमा किन बम हाने भारतीयले ?

Posted on Nov 12 2019
काठमाडौँ । भारतसँग सीमा जोडिएको क्षेत्रमा पर्ने  रौतहटको  मठिया प्रहरी चौकीमा सोमबार दिउँसो भारतीय नम्बरको मोटरसाइकलमा आएका दुई जनाको समूहले सुतली बम प्रहार गरे। बमको छर्रा लागेर सेन्ट्री पोस्टमा खटिएका प्रहरी..

युट्यूब तथा सामाजिक सञ्जालमा भाइरल अघोरी बाबा पक्राउ

Posted on Nov 11 2019
काठमाडौं । युट्यूब तथा सामाजिक सञ्जालमा ‘अघोरी बाबा’को रुपमा चर्चित बनेका विजय केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । केसीमाथि ठगी आरोपमा उजुरी परेपछि महानगरीय प्रहरी बृत्त बौद्धले उनलाई नियन्त्रणमा लिएको हो..

उपल्लो मुस्ताङमा हिउँ पर्न थाल्यो, जनजीवन प्रभावित

Posted on Nov 08 2019
ठिनी । उपल्लो मुस्ताङमा शुक्रबार बिहानदेखि हिउँ पर्न थालेको छ । दामोदरकुण्ड लोघेकर र लोमान्थाङ गाउँपालिकामा यो वर्ष पहिलोपटक हिउँ परेको हो । चराङ, मराङ, लोमान्थाङ, छोसेर र छोन्हुपमा हिउँ..

नेकपाले प्रदेश प्रमुखका लागि सिफारिस गर्‍यो ७ जनाको नाम (नामावलीसहित)

Posted on Nov 04 2019
काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले रिक्त प्रदेश प्रमुख नियुक्तिका लागि सरकारलाई नामहरू सिफारिस गर्ने निर्णय गरेको छ । बालुवाटारमा सोमवार बसेको सचिवालय बैठकले ७ वटै प्रदेशको प्रमुखका..

सुनकोशी नदीमा बस खस्यो, ६ जनाको मृत्यु

Posted on Nov 03 2019
काठमाडौँ । दोलखाको मागा देउरालीबाट काठमाडौ आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस अरनिको राजमार्गको सुकुटे नजिकैबाट सुनकोशी नदीमा खस्दा ६ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । अरनिको यातयात..

बाग्लुङमा केन्द्रबिन्दु भएर भुकम्प गयो

Posted on Nov 01 2019
काठमाडौं। पश्चिम बागलुङको तमानखोला गाउँपालिकाको खुनखानी नजिकै केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । शुक्रबार बिहान ३ बजेर ५१ मिनेटमा ४.५ रेक्टरस्केलको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प..

कृष्णनगरमा गोली लागेर एक जनाको मृत्यु, स्थिति तनावग्रस्त, कर्फयू लाग्यो

Posted on Oct 31 2019
कपिलवस्तुको सीमा नाका कृष्णनगरमा प्रहरीको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सुरज पाण्डे छन् । लक्ष्मी पूजाको मूर्ती विर्सजन गर्ने क्रममा दुई पक्षबीच विवाद हुँदा हिजो..

टी२० वरियतामा नेपाल एक स्थान उक्लियो

Posted on Oct 30 2019
काठमाडौं । आईसीसीले जारी गरेको टी२० क्रिकेटको नयाँ वरियातामा नेपाल एक स्थान माथि उक्लिएको छ । ११ कात्तिकमा जारी गरिएको वरियतामा नेपाल १२औँ स्थानमा छ । नयाँ वरियतामा टेस्ट मान्यता प्राप्त..

पहिले भन्दा नेपालमा व्यवसाय गर्न सहज, डुइङ बिजनेस इन्डेक्सको ९४ औं स्थानमा

Posted on Oct 24 2019
काठमाडौं। गत वर्षभन्दा १६ स्थान सुधार गर्दै नेपाल इज अफ डुइङ बिजनेस इन्डेक्समा माथि उक्लिएको छ। विश्व बैंकले सार्वजनिक गरेको डुइङ बिजनेस इन्डेक्सको सूचीमा नेपाल अघिल्लो वर्ष ११०औं स्थानमा रहेको थियो..

ग्लोबल आइएमई बैंक र अलबिलाद बैंकबीच रेमिट्यान्स सम्झौता

Posted on Oct 23 2019
काठमाडौं । ग्लोबल आइएमई बैंक र साउदी अरबको बैंक अलबिलादबीच रेमिट्यान्स सेवा सुरु भएको छ। साउदी अरबको बैंक अलबिलादको मुख्य कार्यालयमा आयोजित एक कार्यक्रममा दुई बैंकबीचको सहकार्य बुधबारदेखि औपचारिक रुपमा सुरु..

'हामी पनि नाच्ने हो बिच बिचमा' गीतका गायक दुर्गेश थापा पक्राउ

Posted on Oct 22 2019
काठमाडौं । गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । अपराध महाशाखाको टोलीले मंगलबार थापालाई पक्राउ गरेको पुष्टि गरेको छ । देउसी भैलोको गीत बिगारेर सामाजिक सहिष्णुता बिगारेको आरोपमा थापालाई पक्राउ..

विवादमा तानियो ‘ह्याप्पी तिहार’ गीत, दुर्गेशलाई खोज्दै प्रहरी

Posted on Oct 21 2019
काठमाडौं । ‘हामी पनि नाच्नुपर्छ बीच्च–बीच्चमा’ गीत गाएर चर्चित बनेका गायक दुर्गेश थापा तिहारको मुखमा गाएको ‘ह्याप्पी तिहार, चिसो बियर’ गीतले विवादमा तानिएका छन् । तिहारको गीतभित्र उनले गाएको ‘ए निकाल..

१० लाख युरोको एउटै नोट लिएर हिँड्ने पाँच जना पक्राउ

Posted on Oct 21 2019
काठमाडौं । प्रहरीले अवैध विदेशी मुद्रासहित पाँच जनालाई नियन्त्रणमा लिएको छ। प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले शनिवार दिउँसो रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर २ सरौलीबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमा..

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना पक्राउ

Posted on Oct 21 2019
काठमाडौँ। प्रहरीले नक्कली नेपाली रुपैयाँ छाप्ने तीन जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृत बौद्धको टोलीले नयाँबस्तीबाट तीन जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले दोलखा मेलुङ गाउँपालिकाका राजन परियार, सन्तोष नेपाली र..

स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब सर्वोच्चद्वारा अवैधानिक ठहर, अब तलब रोकिने

Posted on Oct 18 2019
काठमाडौं । सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई गैरसंवैधानिक ठहर्‍याएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा तथा न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक..

नेत्र विक्रम चन्द विप्लवका दाजु पक्राउ, चन्द समूहलाई ठूलो धक्का

Posted on Oct 17 2019
काठमाडौं । राज्य विरुद्ध सशस्त्र गतिविधी गरिरहेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका मध्यपश्चिम ब्यूरो कमाण्ड इन्चार्ज चन्द्रबहादुर चन्द पक्राउ परेका छन् । नेपाल प्रहरीको विषेश टोली र प्रदेश नम्बर ५ प्रहरी..

पूर्वअर्थमन्त्री राणाको निधन

Posted on Oct 16 2019
काठमाडौं  । पूर्वअर्थमन्त्री मधुकर शमशेर राणाको बुधवार निधन भएको छ । पटक–पटक वाइपास सर्जरी गरीदैं आएका उनी वर्षौंदेखि बीरामी थिए । पारिवारिक स्रोतले दिएको जानकारी अनुसार उनको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारको..

सांसद पार्वत गुरुङका नाममा पक्राउ पूर्जी जारी भएको खुलासा

Posted on Oct 16 2019
काठमाडौं । एकपछि अर्को सांसद पक्राउ परिरहेका बेला नेकपा सांसद पार्वत गुरुङका नाममा पक्राउ पूर्जी जारी भएको खुलासा भएको छ । जिल्ला अदालत काठमाडौंबाट गुरुङका नाममा म्याद तामेल गर्न दोलखा पत्र..

मृगौला बिक्रीको आरोपमा निदान अस्पतालका सीईओसहित ५ जना पक्राउ

Posted on Oct 16 2019
काठमाडौं । एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मृगौला झिकेको आरोपमा प्रहरीले ललितपुरको निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृतसहित ५ जनाललाई पक्राउ गरेको छ । पुल्चोकस्थित उक्त अस्पतालले एक व्यक्तिको नामम अर्कैको मृगौला..

राष्ट्रपति भण्डारीद्वारा शितल निवासबाट एयरपोर्ट जान हेलिकोप्टर प्रयोग

Posted on Oct 16 2019
काठमाडौं । म्यानमारको राजकीय भ्रमणमा जाने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी शितल निवासबाट हेलिकोप्टर चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी छन् । राष्ट्रपति सडक मार्ग भएर विदेश भ्रमणमा जाँदा हुने चर्को जामका कारण..

क्यानको निलम्बन फुकुवा गरेको भोलिपल्ट नै पारसको कप्तानबाट राजिनामा घोषणा

Posted on Oct 15 2019
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले राजिनामा दिएका छन् । खड्काले कप्तानबाट राजिनामा दिएका हुन् । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले नेपाल क्रिकेट संघ क्यानको निलम्बन फुकुवा गरेको भोलिपल्ट..

अमेरिकालाई पछि पार्दै सिंगापूर बन्यो विश्वको सबैभन्दा प्रतिस्पर्धी अर्थतन्त्र

Posted on Oct 15 2019
एजेन्सी । सिंगापूरले विश्वको सबैभन्दा प्रतिस्पर्धी अर्थतन्त्रमा अमेरिकालाई हराउँदै शीर्ष स्थान हासिल गरेको छ । बुधबार प्रकाशित वार्षिक ‘कम्पिटिटिभनेस’ रिपोर्टमा यसले अर्थप्रणाली, आर्थिक स्थिरता, आधारभूत संरचना, पारिश्रमिक बजार र नवीन..

महरा र रोशनीको फरेन्सिक जाँच, रोशनीको शरीरमा लागेका चोटमा बाहिरी मानिसको संलग्नता

Posted on Oct 15 2019
काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराबाट बलात्कार प्रयासकी पीडित रोशनी शाहीको शरीरमा लागेका चोटपटकमा बाहिरी मानिसको संलग्नता रहेको पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको फरेन्सिक जाँचबाट रोशनीको अनुहार..

चिनियाँ राष्ट्रपति सीको स्वागतमा चार दिनमै फूलबारी बन्ने भो

Posted on Oct 04 2019
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमण निश्चित भएसँंगै काठमाडौं सिंगारिन थालेको छ। आफ्नो क्षेत्रभित्र पर्ने मन्त्रालय र स्थानीय निकायलाई अहिले भ्याई–नभ्याई छ। यही ‘असोज २७ गते नेपाल..

अब अष्ट्रेलियामा नेपालसहित तीन देशका विद्यार्थी जान कडाइ हुने

Posted on Oct 04 2019
काठमाडौं । अष्ट्रेलियाले नेपालसमेत तीन देशका विद्यार्थीलाई त्यहाँ जानको लागि कडाइ गर्ने तयारी गरेको पाइएको छ । त्यहाँको पत्रिका फाइनान्सियल रिभ्युले आफ्नो पछिल्लो अंकमा जनाएअनुसार सरकारले नयाँ नीति ल्याइसकेको भए..

डीभी भर्दै हुनुहुन्छ ? अमेरिकी दूतावासले यस्तो सूचना निकाल्यो

Posted on Oct 03 2019
काठमाडौं । सन् २०२१ का लागि डीभी चिट्ठाको आवेदन खुलेको छ । अमेरिका जान चाहनेहरूका लागि यो निकै सुनौलो अवसर हो । डीभी परेमा अमेरिकामा आवासीय अनुमति प्राप्त हुन्छ । डीभी भर्न..

महरा प्रकरण : रोशनी शाहीलाई पतिले दिए डिभोर्स

Posted on Oct 03 2019
काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध यौन दुर्व्यवहारको आरोप र त्यसपछि बयान फेरेर चर्चामा रहेकी रोशनी शाहीलाई उनका पति चित्रजंग शाहीले डिभोर्स दिएका छन् । २८ वर्ष लामो वैवाहिक सम्बन्धलाई अन्त्य..
Results 1994: You are at page 4 of 67
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411