देश/विदेश

राहदानीदेखि लाइसेन्सलगायतका छपाइका काम अब स्वदेशमै गर्ने सरकारको तयारी

Posted on Feb 14 2017
काठमाडौं  । अति सुरक्षित रुपमा गर्नुपर्ने छपाइका काम सरकारले स्वदेशमा नै गर्ने तयारी गरेको छ । सुरक्षण मुद्रणसम्बन्धी विधेयकको मस्यौदामाथि आज सूचना तथा सञ्चार मन्त्रालयमा भएको छलफलमा नोट (कागजी मुद्रा), राहदानी,..

११ वर्ष बित्यो, सुस्तावासीको साथमा लालपुर्जा छ,जग्गा छैन, सुस्ताको पीडा सरकारलाई के था ?–सुस्तावासी

Posted on Feb 13 2017
नवलपरासी । सुस्ता भन्ने बित्तिकै आमनेपालीको मन एकपटक चसक्क दुख्छ । नेपाली समाजमा सुस्ता र सुस्तावासीको पीडा सबैलाई थाहा छ । सुस्तामा बसोबास गर्ने नेपाली समुदायसँग आफ्नो जग्गाको जग्गाधनी पुर्जा त..

दश रुपैयाँले गर्दा सात वर्षीय बालकको ज्यान गयो

Posted on Feb 12 2017
दाङ । दाङमा कपडा राख्ने बाकसमा थुनिएर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चकुले गाविस ८ ढोलपुर निवासी चित्रबहादुर डाँगीका सात वर्षीय छोरा दिपेश डाँगी रहेको इलाका प्रहरी कार्यालय,..

पाँच हजार नागरिकले दुर्गम गाउँमै सरकारी सेवा लिए

Posted on Feb 12 2017
बैतडी । बैतडीको तल्लासोराडमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा सञ्चालन भएको एकीकृत घुम्ती शिविरबाट सेवा पाएपछि त्यस क्षेत्रका ज्येष्ठ नागरिकका साथै स्थानीय बासिन्दा खुसी भएका छन् ।  बैतडीको मेलौली गाविस– ८ खोचा..

जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकका रूपमा तत्काल काम नगराउन सर्वोच्चको आदेश

Posted on Feb 12 2017
काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेको छ। आइतबारको मन्त्रिपरिषद् बैठकले तेस्रो बरियतामा रहेका डिआइजी चन्दलाई प्रहरीको महानिरीक्षक नियुक्त गर्ने निर्णय..

जयबहादुर चन्द नेपाल प्रहरीको महानिरीक्षक नियुक्त, सशस्त्रमा सिंहबहादुर श्रेष्ठ

Posted on Feb 12 2017
काठमाडौं । सरकारले डीआईजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गरेको छ । आइतबार बिहान बसेको बैठकले चन्दलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो । आईजीपीका दाबेदार चार डीआईजीमा..

राष्ट्रपति भण्डारीद्वारा दुई विधेयक प्रमाणीकरण

Posted on Feb 10 2017
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसदबाट पारित दुई विधेयकलाई प्रमाणीकरण गरेकी छन् । प्रमाणीकरणको लागि पेस हुन आएका ‘निर्वाचन (कसूर तथा सजाय) विधेयक, २०७३’ र ‘स्थानीय तह निर्वाचन विधेयक, २०७३’ लाई..

केहीले पुगेन इन्जिनियरलाई, भूकम्पपीडितसँग पनि घुस लिए

Posted on Feb 06 2017
नुवाकोट । भूकम्प प्रतिरोधी निजी आवास निर्माण गराउन खटिएका एक इन्जिनियर भूकम्पपीडितसँग घुस लिएको आरोपमा पक्राउ परेका छन् । जिल्लाका बेलकोटमा खटिएका ३० वर्षीय इन्जिनियर प्रवीणकुमार श्रीवास्तवलाई रु दुई हजार घुससहित..

​‘मेलम्चीको पानी नआई धुलो खाएरै मरिनेभो’

Posted on Feb 03 2017
काठमाडौँ । ‘मेलम्चीको पानी वितरण गर्न सडक खनेर पाइप बिच्छ्याइदाको धुलो खाएर मरिनेभो, मेलम्चीको पानी पिउन नपाइनेभो’ सामाजिक सञ्जालमा यस किसिमका सन्देश बढेको छ ।  काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन..

जिल्लामा निर्वाचनका लागि देशैभर दल दर्ता

Posted on Feb 03 2017
काठमाडौं । निकट भविष्यमा हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी विभिन्न जिल्लाका निर्वाचन कार्यालयमा दल दर्ता भएका छन् ।  कास्की जिल्ला निर्वाचन कार्यालय, कास्कीमा २३ दल दर्ता भएका छन् ।..

अमेरिकी राष्ट्रपति ​ट्रम्पको बाटोमा कुवेत : पाँच मुस्लिम देशका नागरिकमाथि लाग्यो प्रतिबन्ध

Posted on Feb 03 2017
कुवेत। सात मुस्लिम देशका नागरिकलाई अमेरिकाको भिषामा कडाई गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयको आलोचना भइरहेकोबेला कुवेतले पाँच मुस्लिम देशका नागरिकलाई भिषामा कडाई गर्ने निर्णय गरेको छ। कुवेतले पाकिस्तान सहित ५..

चितवनमा जग्गाको मूल्य बढेपछि खेती मासेर घडेरी बनाउँदै, ६ महिनामा २६ हजारबढी जग्गा किनबेच

Posted on Feb 03 2017
चितवन । चार वर्ष अघि भू–उपयोग नीति बने पनि ऐन आउन नसक्दा कृषियोग्य जमिन अव्यवस्थित रुपमा खण्डीकरण भएको छ ।    भूकम्प र तराई आन्दोलनको न्यून प्रभाव, शिक्षा, स्वास्थ्य, यातायात, खानेपानीजस्ता सुविधाका..

निर्वाचनको तयारी गर्न आयोगलाई पत्र लेख्ने मन्त्रीपरिषद्को निर्णय

Posted on Feb 02 2017
काठमाडौँ । नेपाल सरकारको मन्त्रीपरिषद्को बिहाबार साँझ बसेको बैठकले निर्वाचनको आवश्यक तयारीका लागि औपचारिक पत्र लेख्ने निर्णय गरेको छ । सरकारले निर्वाचनको मिति नतोके पनि निर्वाचन आयोगलाई निर्वाचनको तयारी शुरु गर्न..

​निर्वाचन सम्बन्धी विधेयक पारित

Posted on Feb 02 2017
काठमाडौं । व्यवस्थापिका संसदको बिहीबारको बैठकले स्थानीय निकायको निर्वाचन सम्बन्धी विधेयक बहुमतले पारित गरेको छ। विधेयक पारित भएसँगै सरकारलाई निर्वाचनको मिति तोक्ने बाटो खुलेको छ। बिहीबार पारित भएको विधेयकसँगै निर्वाचन सम्बन्धी..

गैससहरुलाई पुनःनिर्माण प्राधिकरणको निर्देशन : जवाफदेही भर्इ काम गर

Posted on Feb 02 2017
काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पारदर्शी र जवाफदेही रुपमा पुनःनिर्माणका काम गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुलाई निर्देशन दिएको छ । भूकम्प प्रभावित जिल्लामा साझेदार संस्थाका तर्फबाट भइरहेका पुनःनिर्माणका कामप्रति विभिन्न..

दशगजामा बनेको पक्की सडक र नाला भत्काउन भारतको निर्देशन

Posted on Feb 02 2017
महोत्तरी । भारतीय पक्षले महोत्तरी जिल्लाको मटिहानी गाविससँग टाँसिएर रहेको भारतीय सहर मधवापुरमा यसै साता दशगजामा निर्माण गरेको पक्की सडक र नाला तुरुन्त भत्काउन मधुवनीका डिएमले निर्देशन दिएका छन् । भारत..

खाना पकाउने ग्यासको मूल्य बढ्यो

Posted on Feb 01 2017
काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ। निगमले प्रति सिलिन्डरमा २५ रुपैयाँले बढाएको प्रवक्ता भानु खनालले जानकारी दिए।   यसअघि १ हजार ३ सय २५ रुपैयाँ रहेको एक..

​९३ प्रतिशत भूकम्पपीडितले पाए पहिलो किस्ता बापत ५० हजार रुपैयाँ

Posted on Jan 31 2017
काठमाडौँ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितलाई दिइने अनुदानअन्तर्गत ९३ प्रतिशतलाई पहिलो किस्ताको अनुदान उपलब्ध गराएको छ । प्राधिकरणले भूकम्पबाट अति प्रभावित १४ जिल्लामा निजी घरको पुनःनिर्माणका लागि ९३ प्रतिशत घरधनीलाई पहिलो किस्ताको..

ओबामालाई चिड्याउँदै पुटिन र ट्रम्प भेट्दै

Posted on Jan 31 2017
रसिया । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच शनिबार भएको फोनवार्तापछि दुवै देशका अधिकारीलाई प्रत्यक्ष भेटको बन्दोबस्त गर्न निर्देशन भएको क्रेमलिनले जनाएको छ । शनिबार दुई नेताबीच लामो..

​काठमाडौँ उपत्यकाको धुलो ‘ब्रुमर’ ले बढारिने

Posted on Jan 30 2017
काठमाडौँ । उपत्यकाका खाल्टाखुल्टी सडकमा भ्याकुम भएको कुचो ९ब्रुमर० ले सफाइ गरी धुलो बढारिने भएको छ ।  खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याएपछि खाल्टो पुरेर ‘ब्रुमर’ले सफाइ..

२ वर्ष बित्न लाग्यो तर दश गाविसमा अझै शुरू भएन पुनर्निर्माणको काम

Posted on Jan 30 2017
बनेपा  । काभ्रेपलाञ्चोकका दश गाविसमा अझै पनि पुनर्निर्माणको काम शुरू हुन सकेको छैन । जिल्लाको गोकुले, मादनकुँडारी, फलामेटार, फलाटे, सिसाखानी, ठूलो पर्सेल, फोक्सिङटारलगायत दश गाविसमा सिकर्मी, डकर्मी सहित प्राविधिकको अभाव र..

​कुलेश्वरको नयाँबस्तीमा आगलागीबाट तीन करोडको क्षति

Posted on Jan 30 2017
काठमाडौँ । कुलेश्वरको नयाँबस्तीस्थित टहरामा गएराति भएको आगलागीबाट करिब रू तीन करोड २२ लाखको क्षति भएको छ ।  कालीमाटीस्थित महानगरीय प्रहरी वृत्तका अनुसार आगलागीबाट २७ वटा सटर जलेका छन् । सो..

माइतीघर मण्डलामा सबैभन्दा ठूलो राष्ट्रिय झण्डा

Posted on Jan 29 2017
काठमाडौं । नेपालको सबभन्दा ठूलो राष्ट्रिय झण्डा आज माइतीघर मण्डलामा फहराइएको छ।  सहिद दिवस अवसर नेपाली देशभक्त युवा समाजले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रकवि माधवप्रसाद..

​इँटाभट्टाको कालो धुवाँले भक्तपुरमा उच्च प्रदूषण, स्थानीय बिरामी पर्न थाले

Posted on Jan 29 2017
भक्तपुर । भक्तपुरमा सञ्चालित इँटाभट्टाको कालो धुवाँले पछिल्लो समयमा यहाँको प्रदूषण अत्यधिक बढेको छ । प्रदूषण बढ्दा भक्तपुरमा विभिन्न रोगका बिरामी समेत बढेका छन् । जिल्लामा सञ्चालित ६२ वटा इँटाभट्टाले कालो..

आवासगृह निर्माणका लागि प्रत्येक घर परिवारले २ लाख १२ हजार रुपैया पाउने

Posted on Jan 29 2017
विराटनगर । जनता आवास कार्यक्रम अन्तरगत चालू आर्थिक वर्षमा मोरङ र सुनसरीमा एक हजार छ सय आवासगृह निर्माण हुने भएका छन् ।     मोरङ र सुनसरीमा आठरआठ सय ओटा आवासगृह निर्माण..

घाटामा गएका संस्थानले कर्मचारीलाई बोनस बाँड्न नपाउने

Posted on Jan 27 2017
काठमाडौँ । व्यवस्थापिका-संसद्ले बोनस पाचौँ संशोधन विद्येयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको छ । अर्थमन्त्री कृष्णबहादुर महराले अज सदनमा उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका..

एक वर्षमा अमेरिका बाट नेपालका लागि १६ करोड डलर सहयोग

Posted on Jan 26 2017
काठमाडौँ । अमेरिकी सरकारले स्वास्थ्य, शिक्षा, वातावरण, कृषि, भूकम्पपछिको पुनःनिर्माण र शासनको सुधारका लागि सन् २०१६ भित्र सहायतास्वरूप नेपाललाई १६ करोड अमेरिकी डलर प्रदान गरेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबारजारी..

वार्षिक करोडौँ रुपैयाँ नोक्सान हुँदा पनि जिविस मौन

Posted on Jan 26 2017
भक्तपुर । जिल्लाको प्राकृतिक सम्पदा नै मासेर दैनिक सयौँ टिफर अवैध माटो तस्करी गरिँदा पनि जिविस भक्तपुरले रोक्ने प्रयास नगर्दा त्यसको चौतर्फी विरोध भएको छ । वैधानिक रूपमा सञ्चालित खानीलाई..

नेपालमा भ्रष्टाचार बढ्यो : यस्तो छ भ्रष्टाचार हुने मुलुकको सूची

Posted on Jan 25 2017
काठमाडौँ । भ्रष्टाचार हुने सूचकाङ्कमा समावेश भएका १७६ देशमध्ये नेपाल कुल १०० पूर्णाकमा २९ अङ्क प्राप्त गरी १३१ औँ स्थानमा सूचीकृत भएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले बुधबार सार्वजनिक गरेको ‘भ्रष्टाचार..

कर्मचारी फेरेर भए पनि विमानस्थल भन्सार सुधार गर्नुपर्छ : अर्थमन्त्री महरा

Posted on Jan 19 2017
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सम्पूर्ण कर्मचारी फेरेर पनि त्यहाँको अवस्था सुधार्न निर्देशन दिए । भन्सार विभागका महानिर्देशक शिशिर ढुङ्गानालाई मन्त्रालयमै बोलाएर उनले भने..
Results 1994: You are at page 39 of 67
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411