देश/विदेश

भरतपुर महानगरले दुई हजार प्रतिशतसम्म कर बढायो, हेर्नुस कुन व्यवसायमा कति बढ्यो कर

Posted on Mar 29 2018
चितवन। भरतपुर महानगरपालिकाले दुई हजार प्रतिशतसम्म कर बढाएपछि त्यसको सर्वत्र विरोध भएको छ । कर बृद्धि अस्वभाविक रूपले  नगर्न व्यवसायीले आग्रह गर्दै आएपनि महानगरपालिकाले यसअघिको कर न्यून भएको भन्दै दुई हजार..

अर्बौ रुपैयाँ मुल्यको सार्वजनिक जग्गा फिर्ता आयो

Posted on Mar 29 2018
पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको वडा नं १५ स्थित ठूलीमजुवा द्वारेको खरबारीस्थित ७६८ रोपनी जग्गा सरकारी स्वामित्वमा फिर्ता भएको छ । व्यक्तिले कब्जा गरी धमाधम विभिन्न भौतिक संरचना निर्माण गर्न थालिएको..

किम चीन पुगेको पुष्टि, सी जिनपिङलाई भेटे

Posted on Mar 28 2018
काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटघाट गरेको खुलेको छ । किम सुटुक्क चीन गएको अपुष्ट खबरहरु प्रकाशमा आइरहेका बेला चिनियाँ सरकारी समाचार सेवा..

विद्यालयका प्रधानाध्यापक गाउँपालिकामा कार्यालय सहयोगी

Posted on Mar 23 2018
सल्यान । करीव आठ वर्ष विद्यालयमा प्रधानाध्यापक भएर काम गरेका हेमन्तबहादुर थापा अहिले गाउँपालिकामा कार्यालय सहयोगी भएका छन् । विद्यालयमा पढाउदा तलब नै नपाएपछि दार्मा गाउँपालिका–४ भल्चौरका उहाँ दार्मा गाउँपालिकामा कार्यालय..

मन्त्रीपरिषद विस्तार, एमाले र माओवादीका गरी ११ मन्त्री र ४ राज्यमन्त्रीको शपथ

Posted on Mar 16 2018
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रीमण्डल विस्तार गरेका छन् । एमालेका ६ मन्त्री ३ राज्यमन्त्री र माओवादीका ५ मन्त्री र एक राज्यमन्त्रीलाई राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित कार्यक्रममा शपथ..

एमालेले छान्यो ६ मन्त्री र १ राज्यमन्त्री, प्रदिप ज्ञवालीलाई परराष्ट्र

Posted on Mar 16 2018
काठमाडौं । नेकपा एमालेले ६  मन्त्री र एक राज्यमन्त्री छानेको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरुसँगको छलफलपछि मन्त्रीहरुको नाम टुंगो लगएका हुन् । ओली सरकारमा एमाले..

यी हुन प्रचण्डले सिफारिस गरेका माओवादीका ५ मन्त्री

Posted on Mar 16 2018
काठमाडौँ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ले माओवादीबाट मन्त्रीहरुको नाम टुंगो लगाएका छन् । पार्टीका शीर्ष नेताहरुको परामर्शमा प्रचण्डले पार्टीका तर्फबाट पाँच जना नेताको नाम टुंगो लगाएका हुन् । मन्त्री हुनेमा..

बिर्तामोडको रेडमग र गाउँले होटलको खाद्य सामग्रीमा किरा भेटियो

Posted on Mar 16 2018
झापा । झापाको बिर्तामोडमा सञ्चालित रेडमग र गाउँले होटलमा विक्रीका लागि राखिएको खाद्य सामग्रीमा किरा भेटिएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय झापा र..

आजबाट २० वर्ष पुरानो सार्वजनिक यातायातका गाडी संचालनमा प्रतिबन्ध

Posted on Mar 15 2018
काठमाडौं । आजबाट देशभर २० वर्ष पुराना सार्वजनिक यातायात चलाउन प्रतिबन्ध गरिएको छ। २०७२ चैत १ गते बसेको मन्त्रिपरिषदको बैठकले पुराना सम्पूर्ण सार्वजनिक सवारी साधनहरू २ वर्षभित्र पत्रु तथा विस्थापन गरिसक्नुपर्ने..

विश्व विख्यात बैज्ञानिक स्टिफन हकिङ्गको ७६ वर्षको उमेरमा निधन

Posted on Mar 14 2018
काठमाडौं । विश्वका चर्चित बैज्ञानिक स्टीफन हकिङ्गको निधन भएको छ । उनको ७६ वर्षको उमेरमा निधन भएको हो । उनी यस्तो विमारीबाट पीडित थिए, जसका कारण उनको शरीरको थुप्रै भाग चल्दैनथ्यो..

कृष्णबहादुर महरालाई सभामुखको उम्मेदवार बनाउने माओवादी केन्द्रको निर्णय

Posted on Mar 09 2018
काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी नेता कृष्णबहादुर महरालाई प्रतिनिधि सभामा सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा शुक्रबार बिहान बसेको पार्टी हेडक्वार्टरको बैठकले..

ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

Posted on Mar 07 2018
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै दुईहप्ता अघि पेश भएको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ। सुरूमा सर्वोच्च प्रशासनले उक्त रिट अस्वीकार..

राष्ट्रपतिका लागि विद्यादेवी भण्डारी र कुमारी लक्ष्मी राईको उम्मेदवारी दर्ता

Posted on Mar 07 2018
काठमाडौं । यही फागुन २९ गने हुने राष्ट्रपतिको निर्वाचनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले उम्मेदवारी दर्ता गराएकी छिन् । बुधवार राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन नयाँ वानेश्वर परिसरमा स्थापना गरिएको निर्वाचन..

छोरी जन्मिए खातामा २५ हजार, २० वर्ष नपुग्दै बिहे गरे रोक्का

Posted on Mar 04 2018
काठमाडौं । रुपन्देहीको ओमसतिया गाउँपालिकाले छोरी जन्मिए मुद्दती खाता खोलेर २५ हजार जम्मा गर्ने कार्यक्रम ल्याएको छ । लिंग पहिचान गरी छोरी भएमा गर्भपतन गर्ने क्रम बढेपछि त्यसलाई निरुत्साहित गर्न..

फागु पर्व आजदेखि प्रारम्भ, वसन्तपुरमा चिर ठड्याइयो

Posted on Feb 23 2018
काठमाडौँ । फागुन शुक्ल अष्टमीका दिनदेखि फागु पर्व विधिवत रुपमा प्रारम्भ भएको छ। वसन्तपुर अगाडि विधिवत् रुपमा शुक्रबार चिर उठाएपछि फागु शुरु भएको मानिन्छ।बिहानको शुभसाइतमा बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएर..

पर्यटन बोर्ड घोटला प्रकरण: पूर्वसीईओ निरौला सहित तीन जना दोषी ठहर, निरौलालाई ७ वर्ष कैद

Posted on Feb 22 2018
काठमाडौं । नेपाल पर्यटन बोर्डको घोटाला प्रकरणमा विशेष अदालतले विहिबार बोर्डका पूर्वसीईओ सुवास निरौलासहित तीन जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायधीशहरू बाबुराम रेग्मी, न्यायाधीशहरु द्वारिकानाथ जोशी र..

पहिले घृणा गर्नेहरु अहिले दुई हात जोड्न थाले

Posted on Feb 22 2018
पाल्पा । ‘पहिले पुराना च्यातिएका, फाटेका जुत्ता चप्पल हातमा लिएर सियो र धागोले सिलाएको देख्दा धेरैले थु थु र घृणा गर्ने गर्थे, अहिले भने व्यवसायबाट राम्रै कमाउन थालेपछि उनीहरु आफै..

भ्रष्टाचार हुने देशहरुको सूचीमा नेपाल १२२ औं स्थानमा

Posted on Feb 22 2018
काठमाडौं । नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १२२ औं स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले १८० वटा देशहरुलाई समेटेर भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांक सार्वजनिक गरेको छ, जसमा ९ स्थान माथि उक्लिँदै..

पूर्वगभर्नर युवराज खतिवडा सहित ३ जना राष्ट्रिय सभामा मनोनित

Posted on Feb 20 2018
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन जना राष्ट्रिय सभा सदस्य मनोनित गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले पूर्वगभर्नर युवराज खतिवडा, रामनारायण विडारी र विमला पौड्याल राईलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गरेको..

दुई दिनभित्रै माओवादी पनि सरकारमाः मन्त्री पण्डित

Posted on Feb 16 2018
काठमाडौं । नवनियुक्त जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले एकरदुई दिनभित्रै माओवादी पनि सरकारमा सहभागी हुने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले अबको दुई दिनभित्रै..

अमेरिकी डिभी चिठ्ठा बन्द नहुने, विधेयक अस्वीकृत, नेपालीलाई पनि राहत

Posted on Feb 16 2018
काठमाडौं ।  डिभी चिठ्ठालगायतका विषय समेटिएका चारवटा विधेयक अमेरिकी संसदले अस्वीकृत गरिदिएको छ । अमेरिकाको माथिल्लो सदन सीनेटले डिभी चिठ्ठा बन्द गर्ने, युवा आप्रवासन, सीमा सुरक्षालगायतका विधेयकलाई अस्वीकृत गरेको हो..

राष्ट्रपतिको चुनाव २१ गते प्रस्ताव, उपराष्ट्रपतिको चैत ३ गते

Posted on Feb 15 2018
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरु गरेको छ । निर्वाचन आयोगले बिहीबार संसदमा प्रतिनिधित्व गर्ने प्रमुख पाँच राजनीतिक दलसँग राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन संचालन तथा व्यवस्थापनका..

प्रधानमन्त्री ओलीले लिए सपथ, लालबाबु पण्डित र थममाया थापा मन्त्री भए

Posted on Feb 15 2018
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिएका छन् । शीतल निवासमा आयोजित समारोहमा ओलीले राष्ट्रपति विद्या भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् । भण्डारीले बिहीबार विहान मात्र ओलीलाई प्रधानमन्त्रीमा..

राष्ट्रपतिद्धारा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदमा नियुक्त

Posted on Feb 15 2018
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीलाई प्रधानमन्त्री..

प्रधानमन्त्रीमा केपी ओलीको दावी, आजै प्रधानमन्त्री बन्ने, शपथ ४ बजेपछि गर्ने तयारी

Posted on Feb 15 2018
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार नै प्रधामन्त्रीमा नियुक्त हुने भएका छन् । वाम गठबन्धनको तर्फबाट बहुमतसहित प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी प्रस्तुत गरेको ओलीलाई बिहीबार नै..

चट्याङ लागेर बैतडीमा २२ जना सैनिक घाइते, पाँच गम्भीर घाइते

Posted on Feb 14 2018
बैतडी ।  चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् । मंगलबार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्मअन्तर्गत कठपतेमा तालीम गरिरहेका सेनाका जवान घाइते भएको..

डोरमणि बने संघीय नेपालको पहिलो मुख्यमन्त्री

Posted on Feb 12 2018
काठमाडौं । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पद तथा गोपनियताको सपथ लिएका छन्। प्रदेश ३ का प्रमुख सचिव रेश्मीराज पाण्डेका अनुसार पौडेलले सोमबार बिहान १० बजे प्रदेश प्रमुखको कार्यालयमा..

ओली भन्छन् 'विकास र समृद्धिका लागि परीक्षण गर्ने समय छैन'

Posted on Feb 11 2018
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्योग स्थापना भई सञ्चालन हुने समयसम्म फाइल नै घुमाइरहने स्थिति अन्त्य गर्न आवश्यक रहेको बताउनुभएको छ । नेपाल व्यवस्थापन संघको ३७औँ वार्षिक साधारणसभा..

तपस्वी रामबहादुर बम्जनले आश्रयस्थल बनाएको बाराको वनक्षेत्र धार्मिक वन घोषणा

Posted on Feb 09 2018
काठमाडौँ । मन्त्रिपरिषद्को आजको बैठकले राष्ट्रियसमाभा मनोनित हुने तीन सदस्यका बारेमा निर्णय गर्न प्रधानमन्त्रीलाई जिम्मेवारी दिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले थप परामर्श गरी सो बारेमा निर्णय गर्न..

निर्वाचन भएको ६५ दिनपछि समानुपातिकको मतपरिणाम सार्वजनिक

Posted on Feb 09 2018
काठमाडौं । निर्वाचन आयोगले माघ २९ गते साँझ ५ बजेभित्र दलहरूलाई समानुपातिकतर्फ निर्वाचित हुने उम्मेद्वारको नाम सिफारिस गर्न पत्राचार गरेको छ। पाँच वटा दलले समानुपातिक निर्वाचनमा थ्रेस होल्ड कटाएका छन्। आयोगले..
Results 1994: You are at page 30 of 67
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411