बैंक/बित्त

नेपाल बंगलादेश बैंकको पहिलो त्रैमासिक नाफा साढे १२ करोड, झण्डै तीन गुणाले वृद्धि

Posted on Nov 10 2015
काठमाडौं । नेपाल बंगलादेश बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा खुद नाफा तीन गुणाले बढाएर १२ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो बर्षको सोही अवधिमा बैंकले..

​इन्भेष्टमेण्ट बैंकको पहिलो त्रैमासमा ४२ करोड कमाउदाँ ७ करोडले घट्यो नाफा

Posted on Nov 10 2015
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले चालु आर्थिक बर्षका पहिलो तीन महिनामा ४२ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  यो नाफा गत आर्थिक बर्षको यसैअवधिको तुलनामा झण्डै १४ प्रतिशत..

​ग्लोबल आइएमई बैंकले पहिलो त्रैमासमा ३१ करोड कमायो

Posted on Nov 10 2015
काठमाडौं । ग्लोबल आइएमई  बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामै ३१ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  यो नाफा गतआर्थिक बर्षको यसैअवधिको भन्दा झण्डै १० करोड रुपैयाँ..

​कैलाश बैंक, मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाईनान्स गाभिन समझादारी पत्रमा हस्ताक्षर

Posted on Nov 10 2015
काठमाडौं । नेपाल राष्ट्र बैंक बाट “ख” वर्गको राष्ट्रिय स्तरको बिकास बैंकको रुपमा कारोवार गर्दै आएको कैलाश विकास बैंकसंग “ख” वर्गको बिकास बैंकको रुपमा कारोवार गर्दे आएको मेट्रो डेभलपमेन्ट बैंक..

​सिटिजन्स बैंकको शाखा झापा दमकमा

Posted on Nov 09 2015
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले झापा जिल्लाको दमकमा आफ्नो शाखा संचालनमा ल्याएको छ । सिटिजन्स बैंककोे विराटनगर शाखालाई झापाको दमकलमा स्थानान्तरण गरी आजदेखि संचालनमा ल्याएको हो।   यस शाखाको सञ्चालन पछि..

​पर्वतको कुश्मामा प्रभू बैंकको नयाँ शाखा

Posted on Nov 09 2015
काठमाडौं । प्रभू बैंकले पर्वतको कुश्मामा सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उदघाटन बैंकका सञ्चालक दक्ष पौडेलले गरे । गत वर्ष सम्पन्न मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका..

​पहिलो त्रैमासमा कसमसको नाफा दोब्बरले बृद्धि

Posted on Nov 09 2015
काठमाडौं । कसमस डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा २५ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक बर्षको यसैअवधिको भन्दा दोब्बर बढि हो..

​इजी लिंक र जनता बैंकबीच रेमिट्यान्स सम्झौता

Posted on Nov 09 2015
काठमाडौं । रेमिट्यान्स कम्पनी इजी लिंक र जनता बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतापत्रमा इजी लिंकका प्रबन्धक दिपेन्द्र खनाल र जनता बैंककाचिफ मार्केटिङ अफिसर बिनय न्यौपानेले हस्ताक्षर गरे..

​एभरेष्ट बैंकसहित एक दर्जन वित्तीय संस्था र उन्नती आयोजनाबीच सम्झौता

Posted on Nov 08 2015
काडमाडौं । एभरेष्ट बैंक लगायत विभिन्न १२ बैंक तथा वित्तीय संस्थाले उन्नती वित्तीय आयोजनासँग सम्झौता गरेका छन् । यो आयोजना ग्रामीण घर परिवार, साना किसान र लघु साना तथा मझौला..

​सहयोगी विकास बैङ्कको खुद मुनाफा ९३ प्रतिशतले बढ्यो

Posted on Nov 06 2015
काठमाडौं । सहयोगी विकास बैङ्कको असोज मसान्तसम्म खुद मुनाफा रू ६५ लाख १७ हजार पुगेको छ । यो गत आवको पहिलो त्रैमासको तुलनामा ९३ प्रतिशत बढी हो । बैङ्कले सोही अवधिको..

नारायणी नेसनल फाइनान्स २५ प्रतिशत लाभांस साधारण सभाबाट पारित

Posted on Nov 06 2015
काठमाडौं । नारायणी नेसनल फाइनान्स कम्पनीले यस वर्ष आफ्ना शेयर धनीलाई २५ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । कम्पनीको आज काठमाडौंमा सम्पन्न २३औं वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७१/७२ को..

नबिल बैंकको नाफा तीन महिनामै ६५ करोड नाघ्यो

Posted on Nov 06 2015
काठमाडौं । नबिल बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामै ६५ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गतआर्थिक बर्षको यसैअवधिको भन्दा झण्डै १५ करोड रुपैयाँ..

​सेञ्चुरी बैंकको एक्सटेन्सन काउन्टर त्रिपुरेश्वरमा

Posted on Nov 06 2015
काठमाडौं । सेञ्चुरी बैंकले त्रिपुरेश्वरस्थित गुठी संस्थानमा एक्सटेन्सन काउन्टर सेवा सुरु गरेको छ । बैंकले बिहीबारदेखि उक्त काउन्टर सञ्चालनमा ल्याएको हो । बैशाख १२ गते गएको विनाशकारी भूकम्पले ढलेको त्रिपुरेश्वरस्थित त्रिभुवनको..

सिटिजन्स् बैंकको पहिलो त्रैमासको नाफा १४ करोड २७ लाख

Posted on Nov 06 2015
काठमाडौं । सिटिजन्स् बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमास अर्थात साउनदेखि असोज मसान्तसम्म १४ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक बर्षको यसै अवधिको..

​स्वालम्बन बैंकको नाफा झण्डै ४२ प्रतिशत वृद्धि

Posted on Nov 05 2015
काठमाडौं । स्वावलम्बन लघुवित्त बिकास बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमास अर्थात असोजमसान्तसम्ममा ७ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक बर्षको यहि अवधिको..

​हिमालयन बैंकले ३५ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव

Posted on Nov 05 2015
काठमाडौं । हिमालयन बैंक लि.ले शेयरधनीलाई ४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले ३५ प्रतिशत बोनश शेयर तथा ७.१० प्रतिशत नगद लाभांश..

​प्रिमियर इन्सुरेन्सको २२ औं शाखा महेन्द्रनगरमा

Posted on Nov 04 2015
काठमाडौं । प्रिमियर इन्सुरेन्स कम्पनी लिमिटेड नेपालले महेन्द्रनगरमा आफ्नो २२ औं शाखा स्थापना गरेको छ । सोमबार एक समारोह वीच शाखाको उद्घाटन गरियो । कम्पनीका बजार शाखा प्रमुख दिपेन्द्रराज गौतमले शाखाको..

मुक्तिनाथ विकास बैंकको ३३.६८ प्रतिशत लाभांश

Posted on Nov 04 2015
काठमाडौं । मुक्तिनाथ विकास बैंकले शेयरधनीलाई ३३.६८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको यो प्रस्ताव सञ्चालक समितिको १४६औ वैठकले पारित गरेको छ । बैंकले ३२ प्रतिशत बोनश शेयर र..

​एस रेमिट र मेगा बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता

Posted on Nov 03 2015
काठमाडौं । रेमिट्यान्स कम्पनी एस रेमिटले मेगा बैंकसँग आन्तरिक तथा बाहृय रेमिट्यान्स भुक्तानी सम्झौता गरेको छ ।सम्झौतापत्रमा एस रेमिटका प्रमुख संचालन अधिकृत मुनालजंग कार्की र मेगा बैंकका प्रमुख ब्यापार अधिकृत..

​आइएमई र सनराईज बैंकबीच रेमिट्यान्स सम्झौता

Posted on Nov 03 2015
काठमाडौं । आइएमई लिमिटेड र सनराईज बैंकबीच रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता भएको छ । आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सनराईज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले मंगलबार सम्झौतापत्रमा..

​महालक्ष्मी फाइनान्सले पहिलो त्रैमासमा नाफा १ करोड ८४ लाख

Posted on Nov 02 2015
काठमाडौं । महालक्ष्मी फाइनान्सले चालु अर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ८४ लाख ८६ हजार रुपैंया खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६८ लाख रुपैंया मात्र..

कहिले दक्षिण र कहिले उत्तरको भर पर्ने हो भने सधैँ यस्ता समस्या आइरहन्छन् :गर्भनर नेपाल

Posted on Nov 02 2015
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले भारतले नेपालमा लगाएको नाकाबन्दीलाई मुलुक निर्माणको अवसरका रुपमा बदल्न आग्रह गरेका छन् । पर्वतको कुस्माबजारमा केन्द्रीय कार्यालय रहेको जनसेवी लघुवित्त वित्तीय..

​बेष्ट रेमिट र काष्ठमण्डप डेभलपमेण्ट बैंकबीच रेमिट्यान्स सम्झौता

Posted on Nov 02 2015
काठमाडौं । विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउदै आएको बेष्ट रेमिट नेपालले काष्ठमाण्डप डेभलपमेण्ट बैंक लिमिटेडसँग रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता गरेको छ। सो सम्झौतापत्रमा बेष्ट रेमिटका तर्फबाट प्रवन्ध निर्देशक श्याम तामाङ..

ग्लोबल आइएमई बैंक र कोरियाको इन्ड्स्ट्रियल बैंकबीच सम्झौता

Posted on Nov 01 2015
काठमाडौं । कोरियामा कार्यरत नेपालीहरुलाई सहजरुपमा रेमिट्यासन्स पठाउन ग्लोबल आइएमइ बैंकले कोरियाको सरकारी बैंक, इन्ड्स्ट्रियल बैंक अफकोरियासँग रेमिट्यान्स कारोवार गर्ने उद्देश्यले सम्झौता सम्पन्न गरेको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत..

​प्रभु बैङ्कको विशेष साधारण सभा सम्पन्न, ग्राण्ड बैङ्कसँग मर्जर हुने

Posted on Nov 01 2015
काठमाडौं । प्रभु बैङ्क लिमिटेडको विशेष साधारण सभा शनिबार राजधानीमा सम्पन्न भएको छ । बैङ्कका अध्यक्ष देवी प्रकाश भट्टचनको अध्यक्षतामा सम्पन्न साधारण सभाले ‘प्रभु बैङ्क लिमिटेड’ ले ‘ग्राण्ड बैङ्क नेपाल..

​कञ्चन डेभलपमेन्ट बैंकले २६ प्रतिशत लाभांश दिने

Posted on Oct 30 2015
काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकले शेयरधनीलाई २६ प्रतिशत लाभांश बाड्ने प्रस्ताव गरेको छ । कम्पनीको बोर्ड बैठकले पच्चिस प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि १.३१५ प्रतिशत नगद लाभांश बाड्ने..

​एकता बैंकको पहिलो त्रैमासमा नाफा ८० प्रतिशतले बृद्धि

Posted on Oct 30 2015
काठमाडौं । एकता बिकास बैंकले चालु आर्थिक वर्ष २०७२/७३ को पहिलो त्रैमासमा खुद मुनाफा १ करोड २८ लाख रुपैयाँ कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा ८०.०७ प्रतिशत बढि..

​राष्ट्रिय बाणिज्य बैंकको वोर्ड अध्यक्षमा रविन्द्र पाण्डे नियुक्त

Posted on Oct 30 2015
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा डा। रविन्द्र पाण्डे नियुक्त भएका छन् । सुशिल कोइराला सरकारले नै पाण्डेलाई अध्यक्षमा नियुक्त गर्ने निणय गरेको थियो ।  उनले..

समीट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकले ४४ प्रतिशत लाभांश दिने

Posted on Oct 28 2015
काठमाडौं । समीट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई ४४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गतबर्षको मुनाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । गतबर्ष..

अब कम्पनी रजिष्ट्रार कार्यालयको राजश्व ग्लोबल बैंकबाट संकलन

Posted on Oct 27 2015
काठमाडौं । ग्लोबल आइएमई बैंकले मंगलबारदेखि कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा राजस्व संकलन गर्न सुरुवात गरेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमार्फत हुने सम्पूर्ण कारोबारको राजश्व संकलन ग्लोबल आइएमई बैंकको उद्योग विभाग परिसरमा..
Results 1896: You are at page 51 of 64
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 Next Last

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411