नेपालमा भित्रियो नयाँ प्रविधि

Posted on Mar 19 2019
नुवाकोट । नुवाकोटको पञ्चकन्या गाँउपालिका–४ थप्रेकका किसान रामकुमार अधिकारीको तादी गाँउपालिका–४ सातबिसेस्थित महारुद्र महादेव कृषि फर्ममा अदुवालाई आधुनिक सौर्य प्रणालीमार्फत सुठो बनाइँदै ।

बजारमा उचित मूल्य अभावले सुठो बनाएर बिक्री गर्नतर्फ अदुवा उत्पादक किसान आकर्षित हुने गरेका छन् । तस्वीर रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411