भत्ता बुझेपछि प्रसन्न मुद्रामा राउटे परिवार

Posted on Oct 13 2018
सुर्खेतको लेकबेसी नगरपालिका ९ ज्यामिरेस्थित बस्तीमा सामाजिक सुरक्षा भत्ता बुझेपछि प्रसन्न मुद्रामा राउटे परिवार । कुनै बेला पैसा छोए पाप लाग्छ भन्ने राउटे समुदायलाई दैलेखको गुँरास गाउँपालिकाले शुक्रबार बस्तीमै पुगेर भत्ता वितरण गरेको हो । तस्बिर स् प्रकाश अधिकारी, रासस

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि. द्धारा संचालित अर्थदैनिक डट कमका लागि सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
ईमेल : truthmedia14@gmail.com
          info@arthadainik.com
फोन : 01-4223489