कैलालीमा अनिश्चितकालीन कर्फ्यु

सोमबार, चैत्र १०, २०७६ साल,
कैलाली । कैलालीमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा ९कर्फ्यु० जारी गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले अर्को सूचना नआएसम्मका लागि कर्फ्यु जारी गर्ने निर्णय गरेको हो ।

बिहानैदेखि कैलालीमा बजार बन्द छन् । अहिले विभिन्न ठाउँमा माइकिङ्ग भइरहेको छ ।

कैलालीमा गाडी चल्न पनि दिइएको छैन ।

कैलालीमा नाकाबाट सर्वसाधारण भित्रन सक्ने भएकाले कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411