आज एकै दिन सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो

मंगलवार, चैत्र ४, २०७६ साल,

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा दुई हजार रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ७५ हजार पाँच सयमा कारोबार भइरहेको छ ।

सोमबार प्रतितोला ७७ हजार पाँच सयमा सुनको कारोबार भएको थियो ।

 

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411