१६० यात्रुसहित एयर एसियाको विमान सम्पर्कविहीन

आईतवार, पौष १३, २०७१ साल,
१३ पुस, काठमाडौं । इण्डोनेसियाबाट सिंगापुरका लागि उडेको एयर एसियाको विमान सम्पर्कविहीन भएको छ ।

सुरबयाबाट सिंगापुरका लागि उडेको एयर एसियाको त्तश् ८५०१ एयरबस सम्पर्कविहीन भएको हो । विमानमा १६० जना भएको इण्डोनेसियाली सञ्चार माध्यमहरुले जनाएका छन् ।

एयर एसियाले एयर ट्राफिक कन्ट्रोलसँग स्थानीय समय अनुसार विहान ७स्२४ मा सम्पर्क टुटेको बताएको छ । साथै उसले विमानको खोजी भइरहेको बताएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411