सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज पनि बढ्यो

बिहीवार, फागुन २२, २०७६ साल,
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सयले बृद्धि भएको छ । बुधवार प्रतितोला छापावाला सुनको मूल्य ८० हजार ५ सय रहेको थियो । भने आज मूल्य बृद्धि भइ प्रतितोला छापावाला सुन ८० हजार ७ सय कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । साथै तेजावी सुनको मूल्य ८० हजार ४ सय रहेको छ ।

बिहीवार चाँदीको मूल्यमा भने स्थिरता छाएको छ । बुधवार प्रतितोला चाँदीको मूल्य ८ सय ८० रहेको थियो । त्यस्तै आज पनि त्यहि मूल्य कायम भइ कारोवार भइरहेको महासंमघले जनाएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411