आइतबार सार्वजनिक बिदा दियो उपमहानगरले

शुक्रबार, पौष १८, २०७६ साल,
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भका अवसरमा धरान उपमहानगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ ।

उपमहानगरले शुक्रबार सूचना जारी गर्दै भ्रमण वर्षसँगै आयोजित धरान महोत्सवका अवसरमा यही पुस २० गते सार्वजनिक बिदा दिएको हो ।

उपमहानगरको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । शुक्रबारदेखि आइतबारसम्म हुने धरान महोत्सवमा विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरिएको वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिएको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411