​काबेली विकासको हकप्रद शेयर निष्काशन तथा बिक्री बन्द

आईतवार, आषाढ ६, २०७२ साल,

काठमाडौं । काबेली विकास बैङ्क लिमिटेडको हकप्रद शेयरको निष्काशन तथा बिक्री असार ६ गते आइतबार बन्द हुदैछ ।

बैङ्कले साविक शेयरधनीहरुको लागि दुई शेयर बराबर एक शेयर ९२ः१० को अनुपातमा १ लाख ७२ हजार कित्ता हकप्रद शेयर बैशाख १० गते देखि जारि गरिएको थियो ।

शेयरको निष्काशन तथा बिक्रि प्रवन्धक ग्लोबल आइमई क्यापिटल लिमिटेड रहेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411