पेट्रोलियम पाइपलाइनमाथि एक्साभेटर चल्यो, पाइपमा सामान्य क्षति

बुद्धबार, पौष १६, २०७६ साल,
काठमाडौं ।  भारतबाट आएको पेट्रोलियम पदार्थको पाइपलाइनमाथि डोजर चलेको छ।

विरगञ्ज महानगरपालिका वडा १४ मा गण्डक चोक नजिकै वयोधा हस्पिटल अगाडि सडक विस्तारका क्रममा एक्साभेटर चलेको थियो।

पाइपलाइनमाथिबाट एक्साभेटर चलेपछि पाइपमा पनि सामन्य क्षति पुगेको र दुर्घटना नभएको नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए। सामान्य मर्मतका लागि मान्छे खटाइसकिएको उनको भनाइ छ।

पाइपलाइन वरिपरी आयल निगमको स्विकृति बिना सडकमा काम गर्ने ठेकेदारलाई नजान निर्देशन दिइएको गोइतले बताए।

जेभी कन्स्ट्रक्सन प्रालिको ना १ ख ७०२२ नम्बरको एक्साभेटर उक्त क्षेत्रमा चलेको थियो

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411