भायनेटले ल्यायो २० एमबिपिएसको नेट एघार हजार ४ सयमै

मंगलवार, पौष १५, २०७६ साल,
काठमाडौं । नयाँ वर्ष २०२० को अवसरमा भायानेटले ‘ट्रिपल ट्वान्टी अफर’ अन्तर्गत २० एमबिपिएसको नयाँ इन्टरनेट योजना ल्याएको छ।

सो योजनाअनुरूप ग्राहकले एघार हजार ४ सयमा २० एमबिपिएस क्षमताको नेट पाउनेछन्।

यो नयाँ इन्ट्री–लेबलको योजना सीमित अवधिका मात्र हुने कम्पनीले बताएको छ।  जसमा २५० भन्दा बढी भएको नेट टिभी निःशुल्क पाउनुका साथै जडान शुल्कमा एक हजार छुट गरिएको छ।

यसका साथै भायानेटले बजारमा आएको २० वर्ष मनाइरहेकोले ‘ट्रिपल ट्वान्टी अफर’ ३० डिसेम्बर २०१९ देखि १४ जनवरी २०२० सम्मलागू हुनेछ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411