कोहलपुरमा विद्यार्थी आन्दोलन चर्कियो, प्रहरीद्धारा हवाई फायर

आईतवार, मंसिर २२, २०७६ साल,
काठमाडौं । ट्रकको ठक्करबाट एक बालिका गम्भीर घाइते भएपछि कोहलपुरमा विद्यार्थीको प्रदर्शन चर्किएको छ।

कोहलपुरस्थि त्रिभुवन माध्यामिक विद्यालयको कक्षा ७ अध्ययनरत बालिकालाई ठक्कर दिने ट्रकसमेत विद्यार्थीहरुले जलाएका छन्। प्रदर्शनकै क्रममा प्रहरी र विद्यार्थीबीच झडप भएपछि स्थिती थप तनावग्रस्त बनेको छ ।

प्रहरीले हवाई फायर गरिरहेको छ भने विद्यार्थीहरुले ढुंगामुडा गरिरहेका छन्। अहिले ठुलो संख्यामा विद्यार्थीहरु सडकमा उत्रिएका । कोहलपुरका डीएसपी शिबबहादुर सिंहले प्रहरीहरु पनि घाइते भएको र भीडलाई नियन्त्रणमा लिने प्रयास भइरहेको बताएका छन् ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411