यस कारणले निकालिए 'नेपालका लागि नेपाली' अभियानबाट ज्ञानन्द्र शाही

बिहीवार, मंसिर १२, २०७६ साल,
काठमाडौं । विगत केही समयदेखि सामाजिक सञ्जालमा चर्चामा रहेका ज्ञानबहादुर शाहीलाई उनी आवद्ध रहेको ुनेपालका लागि नेपालीु अभियानबाट निष्काशित गरिएको छ ।

भ्रष्टाचारविरुद्ध चर्को स्वरमा अभिव्यक्ति दिने शाही गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको पक्षमा लागेको भन्दै उनी सम्मिलित अभियानको केन्द्रीय समितिको बैठकले उनलाई निष्काशन गरेको हो ।

‘नेपालका लागि नेपाली अभियानमा ज्ञानेन्द्र शाहीले पुर्याएको योगदानका लागि धन्यवाद दिँदै निजले मिति २०६७-८-११ गते उप्रान्त दिने अभिव्यक्ति, गर्ने क्रियाकलाप र कार्यक्रम र गतिविधिमा नेपालका लागि नेपाली अभियानको कुनै संलग्नता नरहने जानकारी गराइन्छ, बैठकले आफ्नो निर्णयमा भनेको छ ।

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411