सुनकोशी नदीमा बस खस्यो, ६ जनाको मृत्यु

आईतवार, कार्तिक १७, २०७६ साल,
काठमाडौँ । दोलखाको मागा देउरालीबाट काठमाडौ आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस अरनिको राजमार्गको सुकुटे नजिकैबाट सुनकोशी नदीमा खस्दा ६ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

अरनिको यातयात कम्पनी प्रालीको बस दिउँसो साढे १ बजे सुनकोशी नदीमा खसेको थियो । बस सुनकोशी नदीमा खस्दा एक बालकसहित हालसम्म छ जनाको मृत्यु भएको छ ।

बस सुनकोसी नदिमा डुबेको अवस्थामा छ । उद्धारका लागि अहिले प्रहरीको टोली घटनास्थलमा पुगेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411