कीर्तिपुरमा प्राइम बैंकको शाखा खुल्यो

बुद्धबार, कार्तिक ६, २०७६ साल,
काठमाडौं । प्राइम कमर्सियल बैंकले कीर्तिपुर नगरपालिकामा नयाँ शाखा खोली शाखाको शुभारम्भ गरेको छ । यो शाखासँगै बंैकको शाखा संख्या ९६ पुगेको छ ।

स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा एक समारोहकाबीच बैंकका अध्यक्ष राजेन्द् दास श्रेष्ठले शाखा कार्यालय कीर्तिपुरको उदघाटन गरेका हुन् ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411