पूर्वअर्थमन्त्री राणाको निधन

बुद्धबार, असोज २९, २०७६ साल,
काठमाडौं  । पूर्वअर्थमन्त्री मधुकर शमशेर राणाको बुधवार निधन भएको छ । पटक–पटक वाइपास सर्जरी गरीदैं आएका उनी वर्षौंदेखि बीरामी थिए ।

पारिवारिक स्रोतले दिएको जानकारी अनुसार उनको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

उनको  ७८ वर्षको उमेरमा निधन भएको छ । तत्कालीन राजा ज्ञानेन्द्र शाह अध्यक्ष भएको मन्त्रिपरिषद्मा उनी अर्थमन्त्री  थिए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411