डीभी भर्दै हुनुहुन्छ ? अमेरिकी दूतावासले यस्तो सूचना निकाल्यो

बिहीवार, असोज १६, २०७६ साल,
काठमाडौं । सन् २०२१ का लागि डीभी चिट्ठाको आवेदन खुलेको छ ।

अमेरिका जान चाहनेहरूका लागि यो निकै सुनौलो अवसर हो । डीभी परेमा अमेरिकामा आवासीय अनुमति प्राप्त हुन्छ ।

डीभी भर्न कुनै शुल्क लाग्दैन ।  https://dvlottery.state.gov/ मा गएर आफैं आवेदन दिन सकिन्छ ।

सन् २०२१ का लागि डीभी भर्ने अन्तिम मिति नोभेम्बर ६ तारिखसम्म छ ।

हेर्नुहोस्, अमेरिकी दूतावासले जारी गरेको सन्देश

 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411