कक्षा ११ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

मंगलवार, असोज ७, २०७६ साल,
काठमाडौं । कक्षा ११ को  नतिजा सार्वजनिक भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले केहिबेरअघि नतिजा प्रकाशित गरेको हो ।

गत जेठमा कक्षा ११ को परीक्षा भएको थियो । देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए ।

यससँगै कक्षा ११ को ग्रेड वृद्धि (पुरक परिक्षा) को मिति समेत तोकिएको छ ।

बोर्डले एक सूचना प्रकाशित गर्दै कार्तिक ३० गते शनिवारका दिन र मंसिर १ गते आइतवारका दिन ग्रेड वृद्धिको परिक्षा दिन सकिने जनाएको छ ।

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411