सिदार्थ बैंकले १० प्रतिशत बोनस तथा १५.२६ प्रतिशत नगद लाभांश दिने

मंगलवार, भाद्र ३१, २०७६ साल,

काठमाडौं । सिदार्थ बैंकले १० प्रतिशत बोनस सेयर तथा १५.२६ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकको संचालक समितिले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर तथा १५।२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्ताव गरिएको नगद लाभांशमा सेयरधनीले तिनुपर्ने कर समेत जोडिएको हो । बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ७६ करोड पुग्ने छ ।

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411