दरबारबाट चोरी भयो सुनको ट्वाइलेट

आईतवार, भाद्र २९, २०७६ साल,
एजेन्सी । इंग्ल्याण्डको अक्सफोर्ड स्थित ब्लेनहेम प्यालेसमा रहेको सुनको ट्वाइलेट चोरी भएको छ । ब्लेनहेम प्यालेसमा रहेको १८ क्यारेट सुनको ट्वाइलेट शनिबार राति चोरी भएको हो ।

चोरको समूहले राति प्यालेसमा पसेर सुनको ट्वाइलेट चोरी गरेको स्थानीय प्रहरीले जनाएको छ । अमेरिका नाम गरेको सो ट्वाइलेट दरबार अवलोकनमा आउनेले प्रयोग गर्न पाउने थिए ।

ट्वाइलेट फेला परेको छैन तर चोरीको आशंकामा ६६ वर्षका व्यक्ति पक्राउ परेको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

लोकप्रिय समाचार

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411