यस्ता छन् गाँजा खपत गर्ने संसारका प्रमुख दश शहर

बिहीवार, भाद्र २६, २०७६ साल,

काठमाडौं । जर्मनको कम्पनी एबीसीडीले गाँजा खपतका सम्बन्धमा एउटा अध्ययन तयार पारेको छ।

कम्पनीका अनुसार अमेरिकाको न्युयोर्क शहर गाँजा खपतको मामिलामा सबैभन्दा अगाडि देखिएको छ।
 
शहर खपत                 टन
    १ न्यूर्योक                 ७७.४
    २ कराँची                 ४२
    ३ दिल्ली                 ३८.२
    ४ लस एन्जेल्स        ३६
    ५ कायरो               ३२.६
    ६ मुम्बइ                ३२.४
    ७ लण्डन              ३१.४
    ८ शिकागो            २४.५
    ९ मस्को                २२.९
    १० टोरन्टो             २२७


 

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411