प्रधानमन्त्री ओली स्वदेश फर्किंदा रविन्द्र मिश्र विमानमै जाममा परेपछि............

शुक्रबार, भाद्र २०, २०७६ साल,
काठमाडौं । साझा पार्टीका संयोजक रविन्द्र मिश्रले नेपाल भ्रमण वर्ष शुरू गर्नुअगावै भीभीआईपी उडानका बेला विमानस्थल व्यवस्थापनको तालिम गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किने क्रममा आफ्नो यात्रा प्रभावित भएपछि मिश्रले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् ।

विराटनगर जान प्लेनमा बसेको १ घण्टा भयो, प्रधानमन्त्री ओलीको विमान अवतरण गर्न अर्को आधा घण्टा लाग्छ रे, हाम्रो मात्र होइन सिङ्गो विमानस्थलको हाल यही छ मिश्रले फेसबूकमा लेखेका छन्, । नेपाल भ्रमण वर्ष शुरू गर्नु अगावै भीभीआईपी उडानका बेला विमानस्थल व्यवस्थापनको तालिम गर्न विशेष अनुरोध छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411