सेनाले अधिकृत तहमा माग्यो २५० जनाका लागि दरखास्त, कति चाहिन्छ योग्यता ? विज्ञापनसहित

बुद्धबार, भाद्र ४, २०७६ साल,
काठमाडौं । नेपाली सेनाले अधिकृत (क्याडेट) तहमा २ सय ५० जनाका लागि दरखास्त आह्वान गरेको छ ।

बुधवार गोरखापत्र दैनिकमा विज्ञापन प्रकाशित गरी खुला प्रतिस्पर्धाका लागि दरखास्त आह्वान गरेको हो ।

प्रमाण पत्र तह उत्तीर्ण, ५ फिट ३ इञ्च उचाइ, न्यूनतम ५० किलो वजन र छाति फुलाउँदा ३४ र नफुलाउँदा ३२ (न्यूनतम) भएका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

महिलाको हकमा उचाइ ५ फिट र तौल ४० किलो न्यूनतम हुनुपर्ने विज्ञापनमा उल्लेख छ ।

हेर्नुहोस्, विज्ञापन

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411