सानिमा ग्रुपको पहिलो होटल अकामा खुल्यो धुम्बाराहीमा

सोमबार, श्रावन २७, २०७६ साल,

काठमाडौं । हाइड्रो र बैंकिङ क्षेत्रमा लगानी गरेको सानिमा ग्रुप हस्पिटालिटी क्षेत्रमा प्रवेश गरेको छ । सानिमा ग्रुपको प्रवर्द्धधनमा काठमाडौंको धुम्बाराहीमा सोमवारदेखि होटल अकामा सञ्चालनमा आएको छ ।

सोमवार आयोजित पत्रकार सम्मेलनमा होटल अकामा औपचारिक रुपमा सञ्चालनमा आएको जानकारी दिइएको हो ।

होटलमा १०८ कोठा छन् । भिजिट नेपाललाई लक्षित गरी होटल सञ्चालनमा ल्याएको कम्पनीका अध्यक्ष विनयकुमार श्रेष्ठले जानकारी दिए ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411