राष्ट्रिय वाणिज्य बैंक जोडियो कनेक्ट आइपिएसमा
आईतवार, श्रावन २६, २०७६ साल,
काठमाडौं । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपालक्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आइपिएस प्रणालीमा कारोबार गर्ने बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक जोडिएको छ।
योसँगै बैंकका ग्राहकहरुले पनि अब यस डिजिटल भुक्तानी प्रणाली मार्फत आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानीे कारोबारहरु गर्न सक्नेछन् ।