भोलि प्रदेश नम्बर ५ मा पनि सार्वजनिक विदा

आईतवार, श्रावन २६, २०७६ साल,
 काठमाडौं । प्रदेश नम्बर ५ सरकारले भोलि (सोमवार) सार्वजनिक विदा दिएको छ ।

प्रदेश नम्बर ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक विज्ञप्ति जारी गरी इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण चाड इद उल हजहाको अवसरमा सोमवार विदा दिने निर्णय गरेको हो ।
 

भोली सोमबार इदको सार्वजनिक विदा


यसअघि प्रदेश नम्बर २ को मुख्यमन्त्री कार्यालयले पनि इदकै अवसरमा भोलि सार्वजनिक विदा दिने निर्णय गरिसकेको छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411