बालुवाटारमा रहेको सुबिसु कार्यालयमा आगलागी

बुद्धबार, श्रावन २२, २०७६ साल,

काठमाडौं । बालुवाटारस्थित सुबिसु कार्यलयमा आगलागी भएको छ । सो कार्यलयको इन्धन भण्डारण भएको ठाँउबाट आगो सल्किएको बुझिएको छ ।

आगो  नियन्त्रण हुने क्रममा छ । इन्टरनेट र केवल टेलिभिजन प्रदायक कम्पनी सुबिसु चाइनिज एम्बेसी नजिकै रहेको  छ ।

हाम्रो बारेमा

सूचना विभाग, दर्ता नं. ६११/०७४/०७५, कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता नं. १३५६००/०७१/०७२, ट्रूथ मिडिया प्रा.लि.   सम्पादक : सुवर्णराज घिमिरे प्रबन्ध निर्देशक : नबराज जोशी बाँकी »

हाम्रो फेसबुक

सम्र्पक

logo

काठमाण्डौ, नेपाल
समाचारको लागि : truthmedia14@gmail.com
                           info@arthadainik.com
फोन : 01-4223489
विज्ञापनको लागि : 9813119411